शोधपत्र लेखनको (Dissertation Writing) अभिमुखीकरण सम्बन्धी सूचना। दोस्रो चरण

शोधपत्र लेखनको (Dissertation Writing) अभिमुखीकरण सम्बन्धी सूचना। दोस्रो चरण

2026-06-04
PAC Admin

मितिः२०८3-०२-२१

 

शोधपत्र लेखनको (Dissertation Writing) अभिमुखीकरण सम्बन्धी सूचना।

दोस्रो चरण

 

यस क्याम्पसमा एम.पि.ए. भर्ना बर्ष २०८० को चौथो सेमेष्टरको नियमित अन्तिम परिक्षा दिएका विद्यार्थीहरूलाई चौथो सेमेष्टरमा तयार गर्नु गर्ने पर्ने शोधपत्र लेखन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम प्रथम चरणमा मिति २०८३-01-28 देखी २०८३-०२-१ गते सम्म संचालित कार्यक्रममा उपस्थित हुन नसकेका उक्त समुहका विद्यार्थीहरूले देहय अनुसार हुने व्यहोरा सम्बन्धी सबैमा जानकारी गराईन्छ।

  • शोधपत्र लेखनका लागि विद्यार्थीहरूले अभिमुखिकरण कार्यक्रममा अनिवार्य रुपमा सहभागी हुनु पर्नेछ। कार्यक्रममा सहभागी नभएकाहरूले शोधपत्र लेखन कार्यमा सहभागी हुन पाईने छैन।
  • अभिमुखिकरण कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले शोधपत्र लेखनका लागि शोध प्रस्ताव पेश गर्नु पर्ने र शोध प्रस्ताव नियमित रुपमा क्याम्पसमा पेश गर्ने सकिनेछ।
  • शोधपत्र लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागिताको लागि अनिवार्य आवेदन फराम भर्नु पर्नेछ।
  • दोस्रो चरणमा विहानी भौतिक तथा सन्ध्याकालिन अनलाईन रुपमा अभिमुखीकरण कार्यक्रममा सहभागिताको लागि यस साथ संलग्न QR मार्फत फराम भर्नको लागि जानकारी गराईन्छ।
  •  अभिमुखीकरण सम्बन्धी तालिका यथासिघ्र  प्रकाशित गरिनेछ।

अन्य थप जानकारीका लागि क्याम्पसमा सम्पर्क गर्नु होला।

 

 

 

 



Files

S.N Name Type Download
1 notice pdf