मितिः२०८3-०3-२०
सूचनाः
यस क्याम्पसमा वि.पि.ए. कार्यक्रमका लागि २०८३ साल असार १ गतेदेखि २०८३ साल असार 5 गतेसम्म तथा एम.पि.ए. कार्यक्रमकालागि २०८३ साल जेठ २५ गतेदेखि २०८३ साल असार १२ गतेसम्म गर्मी बिदा रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।साथै, उक्त बिदा अवधिमा क्याम्पसका आन्तरिक परीक्षाहरू, Blended Mode अन्तर्गत सञ्चालन हुने कक्षाहरू तथा क्याम्पस प्रशासनका नियमित कार्यहरू यथावत रूपमा सञ्चालन हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।