यस क्याम्पसमा सञ्चालन भइरहेको एम.पि.ए. तेस्रो सेमेष्टरका भौतिक कक्षाहरू क्याम्पसमा सञ्चालन भइरहेको आन्तरिक परीक्षाको कारण मिति २०८३–०२–११ गतेदेखि २०८३–०२–१४ गतेसम्म स्थगन गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।