छात्रवृती नामावली प्रकाशन सम्बन्धी सूचना। एम.पि.ए. २०८२

छात्रवृती नामावली प्रकाशन सम्बन्धी सूचना। एम.पि.ए. २०८२

2026-05-22
PAC Admin

मितिः२०८३-०२-०८

नामावली प्रकाशन सम्बन्धी सूचना।

यस क्याम्पसमा मिति २०८३-०१-२९ गते प्रकाशित छात्रवृती समितिको सूचना अनुसार एम.पी.ए. (भर्ना समुह २०८२) प्रथम  सेमेष्टरको छात्रवृतिका तथा एम.पी.ए. (भर्ना समुह २०८२) कै अपाङ्गता भएका विद्यार्थीहरुलाई नियमानुसार उपलब्ध गराईने निःशुल्क छात्रवृतिको लागि आवेदन माग गरिएकोमा उक्त समयमा आवेदन पेश गरेका विद्यार्थीहरूको नामावली  तपसिल बमोजिम प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैले जाकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।साथै उक्त नामवालीमा कुनै त्रुटी भएमा मिति २०८३-०२-१२ गते कार्यालय समय भित्र क्याम्पसको परिक्षा शाखा सम्पर्क गरी निवेदन पेश गर्न हुन जानकारी गराईन्छ।



Files

S.N Name Type Download
1 notice pdf