पुस्तकालय शाखा संचालन सम्बन्धी सूचना

पुस्तकालय शाखा संचालन सम्बन्धी सूचना

2026-04-23
PAC Admin

मितिः२०८३-०१-१०

सूचना

यस क्याम्पसका विद्यार्थीहरूको नियमित अध्ययन प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले तथा स्व.वि.यू., जनप्रशासन क्याम्पसको माग पत्र समेत पेश गरेको हुदा वैशाख १३, २०८३ आइतवारदेखि यस क्याम्पसको पुस्तकालय शाखा आईतवारका दिन समेत बिहान ७:०० बजेदेखि साँझ 5:०० बजेसम्म सञ्चालन गरिने व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

 



Files

S.N Name Type Download
1 notice pdf