एम.पी.ए. (भर्ना बर्ष २०८२) दोस्रो सेमेस्टरको आन्तरिक मूल्याङ्कन

एम.पी.ए. (भर्ना बर्ष २०८२) दोस्रो सेमेस्टरको आन्तरिक मूल्याङ्कन

2026-04-17
PAC Admin

मितिः२०८३-०१-०४

सूचना

यस क्याम्पसद्वारा मिति २०८२-१२-३० गते प्रकाशित एम.पी.ए. (भर्ना बर्ष २०८२) दोस्रो सेमेस्टरको आन्तरिक मूल्याङ्कनको नतिजा प्रकाशनका क्रममा केही विद्यार्थीहरूको Attendance, Assignment Marks तथा Internal Exam Marks छुट हुन गएको वा प्राप्ताङ्कमा कुनै समस्या देखिएको भएमा, सम्बन्धित विद्यार्थीहरूले यससँग संलग्न लिङ्क वा QR कोडमार्फत मिति २०८३-१-०८ गते सम्म निवेदन पेश गर्न सूचित गरिन्छ।

लिङ्क वा QR मार्फत फारम भर्दा क्याम्पसबाट उपलब्ध गराइएको आधिकारिक ईमेल प्रयोग गर्नुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ।

लिङ्कःhttps://forms.office.com/Pages/ResponsePage.aspx?id=fih6RUnGVUOBfjD3KOV42D6Itrxv72pHln9OLEm4u_BURFJNS1lDVUpUUkZJSlc1TFc5OEUyVEVHQi4u

 

सुवास शर्मा

क्याम्पस प्रमुख

 



Files

S.N Name Type Download
1 notice pdf