मितिः २०८२-१२-१७
सूचना
यस क्याम्पसको कार्यकारी समितिको मिति २०८२-०९-०८ गतेको निर्णयानुसार यस क्याम्पसमा रहेका पुराना परिक्षाका कापिहरू भविष्यको लागि आवश्यक नपर्नेहरु धुल्याउनु पर्ने भएकाले उक्त कार्य गर्नको लागि इच्छुक फर्म तथा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले सात दिन भित्र दररेट सहितको कोटेशन पेश गर्नुहुन सूचित गरिन्छ।