एम.पि.ए. भर्ना बर्ष २०८२ का प्रथम नियमति कक्षा संचालन सम्बन्धी सूचना

एम.पि.ए. भर्ना बर्ष २०८२ का प्रथम नियमति कक्षा संचालन सम्बन्धी सूचना

2026-03-08
PAC Admin

मितिः२०८२-११-२४

एम.पि.ए. भर्ना बर्ष २०८२ का प्रथम नियमति कक्षा संचालन सम्बन्धी सूचना

यस क्याम्पसमा एम.पि.ए. भर्ना वर्ष २०८२ को प्रथम सेमेस्टरको नियमित कक्षा भौतिक तर्फ यसै साथ संलग्न कक्षा रुटिन अनुसार सञ्चालन हुनेछ। Blended Mode अन्तर्गतका कक्षाहरू मिति २०८२–११–२८ गतेदेखि बिहान तथा सन्ध्याकालीन समयमा (रुटिन यसै साथ संलग्न) सञ्चालन गरिनेछ। Blended Mode  का कक्षा सम्बन्धी आवश्यक विवरण सम्बन्धी विद्यार्थीहरूको ईमेलमा मिति २०८२–११–२७ गते पठाइनेछ। साथै भौतिक कक्षाको अर्को सेक्सन २०८२–१२–0१ गते आइतवारदेखि सञ्चालन हुने समेत यसै सूचना मार्फत जानकारी गराईन्छ।

Files

S.N Name Type Download
1 एम.पि.ए. भर्ना बर्ष २०८२ का प्रथम नियमति कक्षा संचालन सम्बन्धी सूचना pdf