विज्ञ कक्षा

विज्ञ कक्षा

2026-02-24
PAC Admin

मितिः२०८२-११-१२

सूचना

यस क्याम्पसमा एम.पि.ए. भर्ना वर्ष २०८० चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि Specialization Area: Development Management अन्तर्गतको DM 631: Rural/Urban Development विषयको कक्षा विज्ञ श्री सुवाश शर्माबाट तपसिल बमोजिम सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ।

तपसिल:
मिति: २०८२–११–१३ र २०८२–११–१४

 

सुवास शर्मा

क्याम्पस प्रमुख

 

समय: साँझ ५:१५ बजेदेखि ६:४५ बजेसम्म

 

 

बोधार्थः

  • लेखा शाखा, जनप्रशासन क्याम्पस, बल्खू।
  • परिक्षा शाखा, जनप्रशासन क्याम्पस, बल्खू।
  • स्व.वि.यू. जनप्रशासन क्याम्पस बल्खु।