मिति २०८२-११-०८
सूचना
यस क्याम्पसमा एम.पि.ए दोस्रो सेमेष्टरको (२०८१ भर्ना समूह) अन्तिम परीक्षा सकेर बसेका विद्यार्थीहरूलाई आजको मिति देखी ३० दिन भित्र तेस्रो समेष्टरको भर्ना हुन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ।साथै कक्षा संचालन सम्बन्धी थप सूचना पछि प्रकाशित गरिनेछ।
बोधार्थ
१. लेखा शाखा, जन प्रशासन क्याम्पस, बल्खु
२. परिक्षा शाखा, जनप्रशासन क्याम्पस, बल्खु।
३. स्व.वि.यू, जन प्रशासन क्याम्पस, बल्खु