एम.पि.ए. (भर्ना वर्ष २०८२) प्रथम सेमेष्टरको कक्षा सञ्चालन सम्बन्धमा

एम.पि.ए. (भर्ना वर्ष २०८२) प्रथम सेमेष्टरको कक्षा सञ्चालन सम्बन्धमा

2026-02-20
PAC Admin

मिति२०८२-११-०८

सूचना
एम.पि.ए. (भर्ना वर्ष २०८२) प्रथम सेमेष्टरको कक्षा सञ्चालन सम्बन्धमा

यस जनप्रशासन क्याम्पसमा एम.पि.ए. (भर्ना वर्ष २०८२) प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरूको कक्षा भौतिक (Physical) समूह अन्तर्गत विहानी तथा सन्ध्याकालीन समयका कक्षा हरू मितिः२०८२-११-१० गते देखी तपसिल बमोजिम समय तथा सम्बन्धित प्राध्यापकबाट सञ्चालन हुने जानकारी गराइन्छ।

साथै भौतिक समुहका विस्तृत Routine तथा Blended Mode समुहका  कक्षा सम्बन्धी सूचना पछि प्रकाशित गरिनेछ।

तपसिल

भौतिक विहानी समूह (शत्र विहान ६:३० बजे देखिः ८:००)

क्र.स.

बार

विषय

प्रध्यापक

कैफियत

१

Sunday

Fundamentals of Public Administration

Keshav Raj Pande

Orientation सहित

२

Monday

Development Management-I

Subash Sharma

 

३

Tuesday

Public Finance,

Dr. Hari Prasad Adhikari

 

४

Wednesday

Public Sector Human Resource Management

Dr. Susmita Acharya

 

५

Thursday

Local Self-governance

Dr. Buddhiman Shrestha

 

भौतिक सन्ध्याकालीन समूह (शत्र साझ ५:१५ बजे देखि ६: ४५)

क्र.स.

बार

विषय

प्रध्यापक

कैफियत

१

Sunday

Local Self-governance

Subash Sharma

Orientation सहित

२

Monday

Fundamentals of Public Administration

Keshav Raj Pande

 

३

Tuesday

Development Management-I

Subash Sharma

 

४

Wednesday

Public Sector Human Resource Management

Dr. Surya Prasad Ahikari

 

५

Thursday

Public Finance

Tek Raj Paudel

 

  

 

 



Files

S.N Name Type Download
1 notice pdf