यस क्याम्पसमा एम.पि.ए. (भर्ना वर्ष २०८२) प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण तथा स्वागत कार्यक्रम देहाय बमोजिमको मिति, समय र स्थानमा आयोजना हुने भएकाले क्याम्पसका सम्पूर्ण प्राध्यापक, कर्मचारी, एम.पि.ए. (भर्ना वर्ष २०८२) प्रथम सेमेष्टरमा भर्ना भएका सम्पुर्ण विद्यार्थीहरू तथा सम्बन्धित सबै महानुभावहरूलाई उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ।
तपसिलः
मिति: २०८२-११-०६ गते, मंगलबार
समय: बिहान ७:३० बजे
स्थान: जनप्रशासन क्याम्पसको प्राङ्गण