मितिः२०८२-१०-०6
एम.पि.ए. प्रथम सेमेष्टर २०८२ नयाँ भर्ना कार्यक्रम स्थगन गरिएको सम्बन्धमा
यस क्याम्पसबाट मिति २०८२-१०-२८ गते प्रकाशित एम.पि.ए. प्रथम सेमेष्टर २०८२ नयाँ भर्ना सम्बन्धी सूचनाअनुसार भर्ना मिति २०८२-०९-२९ गतेदेखि २०८२-१०-०४ गतेसम्म कायम गरिएकोमा, हाल सम्पूर्ण भर्ना सम्बन्धी कार्यक्रमहरू स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।
बोधार्थः