एम.पि.ए. (भर्ना बर्ष 2078) दोस्रो सेमेष्टरको अनलाईन कक्षा संचालन सम्बन्धी सुचना ।

एम.पि.ए. (भर्ना बर्ष 2078) दोस्रो सेमेष्टरको अनलाईन कक्षा संचालन सम्बन्धी सुचना ।

2023-09-08
PAC Admin

मितिः2080/05/22

एम.पि.ए. (भर्ना बर्ष 2078) दोस्रो सेमेष्टरको अनलाईन कक्षा संचालन सम्बन्धी सुचना ।

यस क्याम्पसमा एम.पि.ए. (भर्ना बर्ष 2078) समुहका विद्यार्थीहरूले दोस्रो सेमेष्टरमा अनलाईन कक्षामा सहभागीताको लागि यो सुचना प्रकाशित भएको 7 दिन भित्र लेखा शाखाबाट भर्नाको रसिद काटि अनिवार्य रूपमा यस साथ संलग्न लिङ्कमा गई फराम भर्न हुन जानकारी  गरिन्छ।

अनलाईन कक्षा सहभागी फराम लिङ्कः https://forms.office.com/r/aY7sp2WZZc

डा. हरिभक्त शाही

क्याम्पस प्रमुख

Files

S.N Name Type Download
1 second semister onlince classes jpeg