त्रि.वि. उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता सूचना

त्रि.वि. उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता सूचना

2026-01-13
PAC Admin

मितिः२०८2-०9-२९

सूचना

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय, त्रि.वि., कीर्तिपुरको मिति २०८2-०९-28 गतेको पत्रानुसार मिति २०८२-१०-१४ गते देखि काठमाण्डौमा आंगिक क्याम्पसहरू बीच आयोजना हुने त्रि.वि. उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगितामा तपसिल बमोजिमका प्रतियोगितामा भाग लिन इच्छुक यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले मिति २०८२-१०-०७ गते सम्म आवेदन फाराम भरेर बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ।

प्रतियोगिताः

  • भलिवल पुरूष                        
  • भलिवल महिला                       
  • ब्याडमिन्टन महिला-पुरुष(सिंगल, डवल)            
  • टेवल टेनिस महिला-पुरुष(सिंगल, डवल)            
  • एथलेटिक्स महिला-पुरूष 
  • बास्केटवल  महिला-पुरुष                      

एथलेटिक्सः                    

  • ट्रयाकतर्फः १०० मि दौड, २०० मि दौड ४०० मि दौड र ८०० दौड।
  • फिल्ड तर्फः लङ्गजम्प, सटपुट छेला पुरुष- महिला

पुनश्चः

  • एक जना खेलाडीले एक फिल्ड र दुई ट्याक वा दुई फिल्ड र एक ट्याक ईभेन्टमा भागलिन सक्नेछ ।
  • एउटा खेलमा एक जना भन्दा बढी खेलाडीले भागलिन पाउने छैन (जस्तैः भलिवल खेलाडी अन्य खेलमा सहभागि हुन पाउने छैन।)
  • प्रशासन शाखामा रहेको फराम अनिवार्य भर्नु पर्नेछ।

 

 



Files

S.N Name Type Download
1 त्रि.वि. उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता pdf