हिउदे विदा सम्बन्धी सूचनाः

हिउदे विदा सम्बन्धी सूचनाः

2026-01-04
PAC Admin

मितिः२०८२-०९-२०

हिउदे विदा सम्बन्धी सूचनाः

त्रि.वि.बाट शिक्षक तथा विद्यार्थीहरूलाई दिइँदै आएको हिउँदे विदा यस क्याम्पसमा वि.पि.ए. का लागि २०८2 पुष २४ देखि २०८२ पुष ३० गतेसम्म र एम.पि.ए. का लागि २०८2 पुष २४ देखि २०८2  माघ ८ गतेसम्म हुने व्यहोरा सम्बन्धी सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै, उक्त अवधिमा अनलाइन कक्षा तथा क्याम्पसको प्रशासन यथावत सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ।

 



Files

S.N Name Type Download
1 हिउदे विदा सम्बन्धी सूचनाः pdf