मितिः २०८२-०९-०३
वि.पि.ए. Orientation कार्यक्रम सम्बन्धी सूचना
यस क्याम्पसमा वि.पि.ए. कार्यक्रम अन्तर्गत भर्ना वर्ष २०८२ मा भर्ना भएका विद्यार्थीहरूका लागि तपसिलको मिति, समय तथा स्थानमा Orientation कार्यक्रम आयोजना गरिने भएको हुँदा, भर्ना वर्ष २०८२ मा यस क्याम्पसको वि.पि.ए. कार्यक्रममा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरू तथा क्याम्पसका सम्पूर्ण शिक्षक–कर्मचारीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
कार्यक्रम विवरणः
मिति: २०८२ पौष ०६ गते आइतबार,
समय: बिहान ७:३० बजे,
स्थान: जनप्रशासन क्याम्पस, कोठा नं. ७