वि.पि.ए. भर्ना समुह २०७६ आठौँ सेमेष्टरको छात्रवृत्तीको नतिजा।

वि.पि.ए. भर्ना समुह २०७६ आठौँ सेमेष्टरको छात्रवृत्तीको नतिजा।

2025-12-17
PAC Admin

मितिः२०८२-०९-०२

वि.पि.ए. भर्ना समुह २०७६ आठौँ सेमेष्टरको छात्रवृत्तीको नतिजा।

वि.पि.ए. भर्ना समुह २०७६ आठौँ सेमेष्टरको छात्रवृत्ति लागि आवेदन दिएका विद्यार्थीहरूको त्रि.वि. नीति, नियम तथा विनियम र त्रि.वि. स्वायत्तताको क्षेत्राधिकार भित्र रही लिइएको अन्तर्वार्ताको आधारमा तपसिल बमोजिमका विद्यार्थीहरूको छात्रवृत्तिको यो नतिजा प्रकाशित गरिएको छ।

उल्लेखित नतिजामा कुनै फरक परेको ब्यहोरा देखिएमा सो को जानकारी प्रशासन समक्ष लिखित रुपमा ३ दिन भित्र सुचित गर्न जानकारी गरिन्छ।

तपसिलः

वि.पि.ए. भर्ना समुह २०७६ आठौँ सेमेष्टर तर्फः

क्र.स.

Name

roll num

BHARAT REGMI

28

SATYAM KUMAR YADAV

94

Files

S.N Name Type Download
1 doc pdf