एम.पि.ए. भर्ना समुह २०८० तेस्रो सेमेष्टरको छात्रवृत्तीको नतिजा।

एम.पि.ए. भर्ना समुह २०८० तेस्रो सेमेष्टरको छात्रवृत्तीको नतिजा।

2025-12-10
PAC Admin

मितिः२०८२-०८-२४

एम.पि.ए. भर्ना समुह २०८० तेस्रो सेमेष्टरको छात्रवृत्तीको नतिजा।

एम.पि.ए. भर्ना समूह २०८० तेस्रो सेमेष्टरको छात्रवृत्ति लागि आवेदन दिएका विद्यार्थीहरूको त्रि.वि. नीति, नियम तथा विनियम र त्रि.वि. स्वायत्तताको छत्राधिकार भित्र रही लिइएको अन्तर्वार्ताको आधारमा तपसिल बमोजिमका विद्यार्थीहरूको छात्रवृत्तिको यो परिणाम प्रकाशित गरिएको छ।

उल्लेखित नतिजामा कुनै फरक परेको ब्यहोरा देखिएमा सो को जानकारी प्रशासन समक्ष लिखित रुपमा ३ दिन भित्र सुचित गर्न जानकारी गरिन्छ।

तपसिलः

Files

S.N Name Type Download
1 एम.पि.ए. भर्ना समुह २०८० तेस्रो सेमेष्टरको छात्रवृत्तीको नतिजा। pdf